• २०८१ बैशाख ८ शनिबार

महिला भलिबल टोलीको भव्य स्वागत (फोटो फिचर)

kharibot

काठमाडौँ । बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरु स्वदेश फर्किएका छन् । महिला भलिबल खेलाडीहरु विहिबार काठमाडौँ आइपुगेका हुन् ।

खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत संघका पदाधिकारीले स्वागत गरेका थिए । उनीहरुलाई बाजागाजाका साथ् स्वागत गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै