डोल्पाको माझफालमा हिमपात !

खरीबोट

डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि  हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिरः हेमन्त केसी, रासस
 

सम्बन्धित समाचार