• २०८१ बैशाख ७ शुक्रबार

आज सुनचाँदीको मुल्य कति छ ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ ।

यसअघि सोमबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । 

त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मुल्य तोलाको १२ सय ५५ मा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ । यसअघि सोमबार पनि चाँदी तोलाको १२ सय ५५ मा नै कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै