• २०८१ बैशाख ७ शुक्रबार

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

kharibot

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै