• २०८१ बैशाख १३ बिहीबार

भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदा बेन चढेको कार दुर्घटनाग्रस्त  

kharibot

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदा बेन एक दुर्घटनामा परेकी छन् ।  मोदीकी पत्नी जसोदा बेन राजस्थानको चित्तौडगढ जिल्लामा दुर्घत्न मा परेपनि उनि सकुशल रहेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । 

दुर्घटनामा जसोदा बेनका सुरक्षा गार्ड कमाण्डर गम्भीर घाइते भएको बताइएको छ । जसोदा बेनसँग उनकी भतिजीसँगै रहेको र उनीहरु सामान्य घाइते रहेको बताइएको छ । 

दुर्घटनामा मोदी पत्नीलाई कुनै चोटपटक नलागेको भएपनि मेडिकल चेकअपका लागि अस्पताल लागिएको प्रहरीलाई उदृत गर्दै एएनआइले उल्लेख गरेको छ ।

दुर्घटनामा जसोदा बेन चढेको गाडी पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै