• २०८१ बैशाख ११ मंगलबार

स्पेनिस कोपाको क्वाटरफाइनलको समीकरण पुरा, को को पुगे ?

kharibot

काठमाडौँ । यस बर्षको स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

यस बर्ष कोपाको डिफेन्डिङ च्याम्पियन बार्सिलोना बाहिरिएको छ । गएराती सम्पन्न खेलमा एथलेटिक बिल्बाओसँग ३-२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो । 

अब यस बर्षको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ टिममा एथलेटिक बिल्बाओ, काडिज, मल्लोर्का, रायो भालेकानो, रियल बेटिस, रियल म्याड्रिड, रियल सोसियडाड, भलेन्सिया रहेका छन् ।

क्वाटरफाइनलको ड्र आजे हुने स्पेनिस फुटबल फेडेरेसनले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै