• २०८१ बैशाख ८ शनिबार

शिक्षामन्त्री र डा केसीबीच छलफल

kharibot

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल भएको छ ।

मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बस्नुभएका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै