• २०८१ बैशाख ८ शनिबार

काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार भर्चुअलरुपमा बस्दै

kharibot

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ । 

काँग्रेसले शुक्रबार दिउसो ३ बजे भर्चुअल रुपमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । 

काँग्रेस केन्द्रिय समितिको बैठक प्रमुख एजेण्डा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने रहेको छ । 

हाल काँग्रेसको केन्द्रीय समितिको संख्या ठुलो रहेकाले राष्ट्रिय महत्वका विषयमा निर्णय लिन सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै