• २०८१ बैशाख ७ शुक्रबार

मौरिससविरुद्धको खेलको पहिलो हाफमा नेपाल १-० ले अगाडी

kharibot

काठमाडौं । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको पहिलो हाफको खेल सकिएको छ ।

पहिलो हाफमा नेपालले आफ्नो १-० को अग्रता कायम राखेको छ ।

नेपालकातर्फबाट सुजल श्रेष्ठले खेलको १०औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफमा मौरिससले पाएको पेनाल्टीलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।  

यसअघि सम्पन्न पहिलो खेलमा नेपालले १–० को जित निकालेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै