अभिषेकको इन्स्ट्राग्राम ह्याक, ह्याकरले लेख्यो आई लभ यु कट्रिना कैफ

खरीबोट
ad

बलिउड । ह्याकरले अभिषेकको कुनै पनि सोसल मिडियाको छोडेको छैन । ट्वीटर एकाउन्ट ह्याक गरेपछि शनिबार उनको इन्स्टाग्राम पनि ह्याक भएको छ । ह्याक गरेपछि उनको एकाउन्टमा ह्याकरले विभिन्न किसिमको फोटो पोस्ट गरेका छन् । 

एउटा यस्तो तस्बिर उनको एकाउन्टमा पोस्ट गरेका छन् जहाँ अमिताभ बच्चन इजराइलको प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग मिलेको र पछाडि अभिषेकले अमिताभलाई घुरेका छन् । एक तस्बिरको क्याप्सनमा आइ लभ यु क्याटरिना क्याफ लेखेको छ । ह्याकर्सले अभिषेकको एकाउन्टमा पेलिस्टाइनको झण्डा पनि पोस्ट गरेका छन् । 

एकाउन्टको सबै तस्वीर डिलेट गरिएको छ । योभन्दा पहिला अनुपम खेर र निमरत कौरको पनि टुइटर एकाउन्ट ह्याक भइसकेको छ । यी तीनै जना इजराइलको प्रधानमन्त्रीको सम्मान गएका थिए । सायद त्यसैले ह्याकर्सले उनीहरुको एकाउन्ट ह्याक गरेको हुनुपर्छ । 
 

सम्बन्धित समाचार

भन्सालीको अर्को बायोपिकमा अभिषेक बच्चन ! क्यारियरकै उत्कृष्ट फिल्म हुनसक्ने 

फिल्म पद्मावतपछि चर्चित निर्माता निर्देशक संजय लिला भन्सालीले अर्को बायोपिक फिल्म बनाउने चर्चा अहिले बलिवुडमा चेल्को छ।  भन्सालीले बनाउने फिल्ममा सफलता ग्यारेन्टी रहेकोले उनको फिल्ममा अभिनय गर्ने दौडमा ठुलै अभिनेता

'गुलाव जामुन' मा अभिषेक र ऐश्वर्या  

मुम्बई । बलिवुडका रियल लाइफ कपल अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फेरी एक पटक पर्दामा सँगै आउने भएका छन्। पछिल्लो पटक 'रावण' फिल्ममा सन् २०१० मा सँगै देखिएको यो

अभिषेक र ऐश्वर्या ८ बर्षपछि पर्दामा आउदै  

मुम्बई।  अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय ८ वर्षपछि सिल्भर स्क्रिनमा एकसाथ देखिने भएका छन् । उनीहरु मणिरत्नमको फिल्म 'रावण' पछि पर्दामा सँगै देखिएका थिएनन्।    अनुराग कश्यपको फिल्म 'गुलाब-जामुन' को

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ । उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान


z