• २०८१ बैशाख १२ बुधबार

ढुंगेअड्डामा विष्फोटक पदार्थको आशंका, सेनाको डिस्पोजल टोलि पुग्यो

kharibot

काठमाडौँ । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।  सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।

सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै