• २०८३ भदौ १२ शुक्रबार

एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास- एमाले

एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास- एमाले

काठमाडौं । नेकपा एमालेले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको बताएको छ ।

संसदबाट एमसीसी अनुमोदन भएपछि यसबारेमा स्पष्ट गर्न मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले जनतालाई ढाँट्न एमसीसीमा व्याख्यात्मक टिप्पणी आएको बताएको हो ।

एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एमसीसीको जस नदिन आफु नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् । एमसीसी संसदमा पेश हुनुपर्ने अमेरिकी दृष्टिकोण अनुसारनै एमालेले संसदमा पेश गरेको ओलीले बताए ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै