• २०८१ बैशाख १५ शनिबार

सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस

kharibot

काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । 

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको  कार्यसूची अघि बढाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय