• २०८१ बैशाख २४ सोमबार

डिशहोमको १ वर्षमा २४ महिना योजना अन्तर्गतका बिजेता घोषणा 

kharibot

काठमाडौँ । डिशहोमको १ वर्षमा २४ महिना योजना अन्तर्गत बैशाख ५ गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042  / 02564251703 भएका ग्राहकहरुले एक/एक लाख जित्न सफल भएका छन् । 

डिशहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने हुन्छ  । 

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै