पुतलीसडकस्थित सेयरमार्केट भवनको आगलागी नियन्त्रणमा 

खरीबोट
ad

काठमाडौँ । पुतलीसडकस्थित सेयरमार्केट भवनमा सोमबार बिहान लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको छ ।

प्रहरीका अनुसार जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीका गरी कुल ७ दमकलको प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको छ ।

भवनकौ चौंथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान ९:३० बजे आगलागी सुरु भएको थियो । 

थोरै समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट जोगिएका प्रहरीले जनाएको छ । आगलागीबात के कति नोक्सान भयो भन्ने बारे अझै यकिन हुन् सकेको छैन । 
 

सम्बन्धित समाचार

आगलागीमा परी सात जना घाइते

काठमाडौं । मंगलबार बिहान काठमाडौंको ज्याठामा भएको आगलागीमा सात जना घाइते भएका छन् । बिहान ४ बजे स्थानीय सुमन स्थापितको भुइँतलामा ट्रेकिङका लागि प्रयोग हुने अक्सिजनका करिब ८० बढी सिलिण्डरमध्ये

इलाममा आगलागीबाट दुई करोड बराबरको क्षति

इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रू. २ करोडको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा

बाराको जितपुरमा कपडा पसलमा आगलागी, लाखौंको क्षति

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ टेंढारोड स्थित कपडाको पसलमा आगलागि हुँदा लाखौंको क्षति भएको छ । विद्युत् सर्ट–सर्किटका कारण जीतपुर–७ टेंढारोड स्थित भण्डारी वस्त्रालयमा आगलागि हुँदा लाखौं रुपैयाँ मूल्य

चीनको होटलमा आगलागी हुँदा १८ को मृत्यु

बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले