• २०८१ जेठ ५ शनिबार

तुलसीपुर उपमहानगरको मेयरमा एमालेका खड्काको अग्रता

kharibot

दाङ  । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ ।

४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् ।

खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित पछ्याइरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै