• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौं महानगरद्धारा दुई मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी 

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल समाचार पत्र र हिमालय टेलिभजनविरुद्ध प्रेस काउन्सिल नेपालम उजुरी गरेको छ । 

केहीदिन अघि काठमाडौ महानगरको बजेट तथा कार्यक्रमाम कुनै आमुक संस्थालाई रकम उपल्ब्ध गराउन लागिएको भन्ने समाचारको खण्डन गर्दै प्रेस कान्सिलमा उजुरी दिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । 

उक्त मिडियाप्रति महानगरले क्षेतीपूर्तीसहितको कारवाहीको माग माग समेत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै