• २०८१ बैशाख १५ शनिबार

मौद्रिक नीति- राष्ट्र बैंकलाई तिनुपर्ने ब्याज दर बढ्यो

kharibot

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा  बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ । 

सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पु¥याएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै