मृत अवस्थामा शिशु फेला

खरीबोट
ad

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ । 

नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । 

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

सम्बन्धित समाचार

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

रुकुम पश्चिम । मुसीकोट वर्षा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा

रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या

मुसिकोट / नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो ।  नमूना शहरको

पश्चिम रुकुममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते

रुकुम / पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हँुदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् ।  मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१

रुकुममा रङ्गशाला निर्माण अलपत्र

रुकुम । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०-७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव ०७४-७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको