• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मनलाग्यो- हर्क साम्पाङ

kharibot

काठमाडौँ । धरानका नगरप्रमुख हर्क सम्पाङ काठमाडौँ आएका छन् । काठमाडौँ आएर काठमाडौँको शहर बारे टिप्पणी गर्दै काठमाडौँ भन्दा धराननै राम्रो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले काठमाडौँ शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 

काठमाडौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय