• २०८१ बैशाख १५ शनिबार

नेपालमा पनि भेटियो ओमिक्रोनको सबभेरियन्ट

kharibot

काठमाडौँ । नेपालमा कोरोनाको ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक कोरोनाको ओमिक्रोन भेरियन्टको सबभेरियन्ट xBB फेला परेको जानकारी दिएको हो । यो भेरियन्ट यसअघि भारतलगायतका देशहरुमा देखिएको थियो ।

मन्त्रालयले यस सबभेरियन्टका कारण संक्रमण बढ्नसक्ने भन्दै सतर्क हुन चेतावनी दिएको छ ।


      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय