• २०८१ बैशाख २३ आइतबार

तान्जानियामा विमान दुर्घटनामा १९ जनाको मृत्यु, २४ को सकुशल उद्धार

kharibot

काठमाडौँ । आइतबार तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ४३ जना यात्रु थिए जसमध्ये २४ जनाको उद्धार गरिएको छ ।

तान्जानियाली प्रहरीका अनुसार खराब मौसमका कारण विमान  उत्तरपश्चिमी सहर बुकोबामा अवतरण गर्ने क्रममा तालमा खसेको थियो ।

रिपोर्टका अनुसार दुर्घटना बुकोबा एयरपोर्टबाट १०० मिटरको दूरीमा भएको थियो । विमान तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन्स प्रेसिजन एयर कम्पनीको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै