• २०८१ बैशाख १७ सोमबार

नामिबियामा हुने त्रिकोणीय सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया टूरको लागि खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । 

क्यानले डिसेम्बर २ देखि ८ सम्म हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । 

आइसीसी क्रिकेट विश्वकप अन्तर्गत डिभिजन २ लिग अन्तर्गतको यो सिरिज नेपालका लागि महत्वपूर्ण रहेको छ । 

नेपालले अहिलेसम्म खेलेका २० खेलमा १७ अंक हासिल गर्दै छैटौं स्थानमा छ । त्यस्तै नामिबियाले २२ खेल खेल्दै २६ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ भने स्कटल्याण्डले अहिलेसम्म २८ खेल खेलेर ४० अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

नामिबिया टूरका लागि नेपाली टिम:    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै