काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले १२५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ६९ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ मत प्राप्त गरेका छन् ।