• २०८१ बैशाख ३० आइतबार

बाग्लुङ-१ मा जनमोर्चाका केसी अगाडि

kharibot

बलेवा । बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले १९८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले १७५५ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै यस क्षेत्रम राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा हालसम्म १८० मत बदर भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै