• २०८१ जेठ ३ बिहीबार

उदयपुर- १मा कांग्रेसका डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी

kharibot

उदयपुर । उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् ।

उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् ।

हालसम्म १५०९२ मतगणना भएकाे छ । याे क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै