काठमाडौँ । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बास्कोटाले आफ्नो अग्रता बढाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार बास्कोटा २०७२ मत अन्तरले अगाडी रहेका छन् ।
बास्कोटाले अहिलेसम्म २८ हजार ८९० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईले २६ हजार ८१८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ६८० मत प्राप्त गरेका छन् ।