• २०८१ जेठ ६ आइतबार

ज्येष्ठ सदस्यको शपथसँगै संघीय संसद् पुगे जबरा

kharibot

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ ग्रहण गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबरा संघीय संसद् सचिवालय पुगेका छन् । 

उनले त्यहाँ पुगेर संघीय संसद्का महासचिव भरत गौतमलगायत अधिकारीहरूलाई भेटेका हुन् ।

संसद् सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा स्वागतसमेत गरेको छ । बिहीबार राणाले प्रतिनिधिसभाका सबै सांसदलाई सपथ खुवाउने कार्यतालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै