• २०८१ जेठ ५ शनिबार

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव विजयी

kharibot

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव विजयी भएका छन् ।

विजयी यादवले १८ मत ल्याएर विजयी भए भने रामसरोज यादवले जम्मा ४ मत ल्याए । रामसरोज नेता विमलेन्द्र निधिनिकट मानिन्छन् भने मधेस प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका विजयी यादव सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

मधेस प्रदेशमा कांग्रेसका २२ जना सांसद छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै