• २०८१ बैशाख १४ शुक्रबार

एमाले कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । 
अध्यक्ष ओलीले वरिष्ठतम् उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै