काठमाडौँ । बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार २ बजेर ४३ मिनेट जादा बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भूकम्पबाट भएको नोक्सानीको विवरण आउन बाँकी छ ।