• २०८१ बैशाख १४ शुक्रबार

त्रिकोणीय सिरिजका लागि २८ खेलाडीलाई क्लोज क्याम्पमा बोलाइयो, सन्दीप परेनन्

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र स्कटल्याण्डसहितको त्रिकोणीय सिरिजको लागि नेपाली खेलाडीहरुलाई क्लोज क्याम्पमा बोलाएको छ ।

क्यानले २८ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले पुर्व कप्तान सन्दीप लामिछानेलाई भने क्लोज क्याम्पमा सामेल गरेको छैन । नाबालिका बलात्कारको आरोप लागेर जेल परेका सन्दीप धरौटीमा छुटेपछि टिममा फर्किन सक्ने अनुमान गरिएको थियो । तर क्यानले क्लोज क्याम्पमा सन्दीपलाई समावेश नगरेर सन्दीप मुद्धाको छिनोफानो नभएसम्म टिममा नफर्किने संकेत गरेको छ ।

नेपालले आगामी फेब्रुअरी १४ देखि २१ सम्म काठमाडौँमै नामिबिया र स्कटल्याण्डसँग आइसीसी विश्वकप डिभिजन-२ अन्तर्गतको त्रिकोणीय सिरिज खेल्दै छ ।

क्लोज क्याम्पमा छानिएका खेलाडीहरु:   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै