इन्स्टाग्रामले पनि प्रयोगकर्ताको सबै तथ्यांक डाउनलोड गर्न दिने 

खरीबोट
ad

प्रविधि । इन्स्टाग्रामले पनि फेसबुकले जस्तै प्रयोगकर्ताको तथ्यांकहरु सबै डाउनलोड गर्न दिने भएको छ ।

यसको लागि कम्पनीले डाटा पोर्टेबिलिटी टुल निर्माण गरिरहेको बताएको छ । टेकक्रन्चका अनुसार प्रयोगकर्ताले यो सुविधाबाट आफ्नो सम्पूर्ण पोष्ट भएका डाटाहरु पाउनेछन् । यसले फेसबुकलाई समेत मद्दत गर्ने बताइएको छ ।

युरोपियन प्राइभेसी डाटा रुल र जनरल डाटा प्रोटेक्सन रेगुलेसनअनुसार अब कम्पनीले सबै डाटा पोर्टेबल (निकाल्न मिल्ने) बनाउनुपर्नेछ ।

आउनलागेका यी नियमहरुले फेसबुक तथा इन्स्टाग्रामलाई प्रयोगकर्ताको अनुरोधअनुसारका डाटा मेट्न बाध्य बनाउनेछ । युरोप र अमेरिकामा यस्ता नियम आउनलागेको बताइएको छ । 

सम्बन्धित समाचार

यसकारण फेसबुक र इन्स्टाग्रामले ल्याए ‘टाइम लिमिट टुल’

उत्तर अमेरिका । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्ताहरु जतिखेर पनि फेसबुकमै झुम्मिएको भन्दै ‘टाइम लिमिट टुल’ ल्याएका छन् । यो घोषणा धेरै समय फेसबुक चलाउँदा पर्न जाने मानसिक असरलाई ध्यान

इन्स्टाग्रामले पनि प्रयोगकर्ताको सबै तथ्यांक डाउनलोड गर्न दिने 

प्रविधि । इन्स्टाग्रामले पनि फेसबुकले जस्तै प्रयोगकर्ताको तथ्यांकहरु सबै डाउनलोड गर्न दिने भएको छ । यसको लागि कम्पनीले डाटा पोर्टेबिलिटी टुल निर्माण गरिरहेको बताएको छ । टेकक्रन्चका अनुसार प्रयोगकर्ताले यो सुविधाबाट

इन्स्टाग्राम र स्न्यापच्याटका फिचर केही समयका लागि बन्द

युरोप । फोटो सेयरका लागि र मल्टिमिडियाका लागि प्रसिद्ध सामाजिक सञ्जाल स्न्यापच्याट र इन्स्टाग्रामले केही समयको लाग गिफी जीआईएफ स्टिकर फिचर हटाएका छन् । प्रयोगकर्ताले एउटा रंगभेदी जीआईएफ एउटा अप्सनमा देखेपछि

रोनाल्डो बने इन्स्टाग्राममा धेरै कमाइ गर्ने पुरुष 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको खेलको चर्चा भईरहदा सामाजिक सञ्जालबाट धेरै कमाउने पुरुष बनेका छन् ।  हालै सार्वजनिक भएको रिपोर्ट अनुसार रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्पोन्सरको तस्विर सार्वजनिक गरे वापत प्रति फोटो