• २०८१ बैशाख १४ शुक्रबार

स्ववियु निर्वाचन- त्रिवि केन्द्रीय क्याम्पसमा मतदान जारी (फोटोफिचर)

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा पनि मतदान भइरहेको छ । 

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । 

२०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै