• २०८१ बैशाख ३० आइतबार

राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् ।

सोमबार राष्ट्रपति निवास शीतलनिवासमा राजदुत थम्पसनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै