• २०८१ बैशाख १५ शनिबार

सरकारलाई पूर्णता दिने तयारीमा सत्तारुढ गठबन्धन, आज ४ बजे बैठक बस्दै

kharibot

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज  बस्दैछ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै