• २०८१ बैशाख १५ शनिबार

मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो

kharibot

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थायी शिक्षकको विज्ञापन खुला गरेकोमा पुस १८ गते दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै