• २०८१ बैशाख २२ शनिबार

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । 

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । 

चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै