• २०८१ बैशाख २४ सोमबार

ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना

kharibot

फाइल तस्बीर

काठमाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण हुने क्रममा अल्डिच्युट एयरको हेलिकोप्टरको सामान्य दुर्घटना भएको छ ।

त्रिभुवन विमानस्थलबाट धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

सो घटनामा चालक सकुशल रहेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै