• २०८१ बैशाख ३० आइतबार

संघीय संसद्‌को चालु अधिवेशन अन्त्य हुदै

kharibot

काठमाडौँ । संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठक पछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते पहिलो पटक संसद्को बैठक बसेको थियो । यो अधिवेशनमा २८ बैठक भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै