• २०८१ जेठ ५ शनिबार

काठमाडौं उपत्यकामा हावाहुरी र असिनासहित वर्षा

kharibot

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित असिनासहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज बर्षा भएको जनाएको छ । 

अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण असिनासहित वर्षा भइरहेको छ । 

त्यस्तै महाशाखाले हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको जनाएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै