• २०८१ बैशाख २५ मंगलबार

नीति तथा कार्यक्रम कर्मकाण्डी रुपमै आयो- डा. तोसिमा कार्की

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नीति तथा कार्यक्रम कर्मकाण्डीको रुपमै आएको देखिएको प्रतिक्रिया दिएकी छन् ।

नीति तथा कार्यक्रम सकेर बाहिरिने क्रममा सांसद डा. तोसिमाले हरेक बर्षका नीति तथा कार्यक्रम राम्रो नै आउने र कार्यान्वयन नहुने भएको बताएकी छन् । नीति तथा कार्यक्रम फराकिलो भएको र कर्मकाण्डीनै जस्तो देखिएको टिप्पणी गरेकी छन् ।

उनले भनिन्- 'नीति तथा कार्यक्रम हेर्दा देशको मुहार नै फेरिन्छकी जस्तो लाग्छ तर आर्थिक बर्षको अन्त्यसम्म आधा बजेट पनि खर्च नहुने अवस्था आउछ, आधा भन्दा बढी कार्यक्रम कार्यान्वयनमै जादैनन्, हेरौं यस पटक कार्यान्वयन हुन्छकी ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै