• २०८१ बैशाख १४ शुक्रबार

नागरिकता विधेयकको सदन र सडकबाट प्रतिवाद गर्ने रास्वपाको चेतावनी

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकप्रति असन्तुष्टि जनाउदै सदन र सडकमा संघर्ष गर्ने चेतावनी दिएको छ ।

विहिबार महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्धति नाघेर प्रमाणीकरण भएको नागरिकता विधेयकको सदन र सडकमा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

रास्वपाको विज्ञप्ति:  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै