• २०८१ जेठ ४ शुक्रबार

जरायोको जस्तो देखिने मासुसहित तीन जना पक्राउ

kharibot

सुर्खेत । बिरेन्द्रनगर नगरपालिका-१० नयाँगाउबाट जरायोको जस्तो देखिने मासु करिब ७ केजी सहित सोही ठाउँ बस्ने ५२ वर्षीय डम्बर बहादुर थारु समेत तीनजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको गस्ती प्रहरी टोलीले थारुको घरबाट जरायोको जस्तो देखिने उक्त परिमाणको मासुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै