• २०८१ बैशाख २२ शनिबार

अरुण काबेलीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

kharibot

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण काबेली पावरको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै