• २०८१ बैशाख १५ शनिबार

सुन तस्कर प्रकरणमा थप ६ जना पक्राउ

kharibot

काठमाडौं । एक क्विन्टल सुन तस्कर प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले यस प्रकरणमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीसहित ६ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार प्रकाउ पर्नेमा भन्सारका कर्मचारी सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रे‍ष्ठ छन् भने तीन भन्सार एजेन्टमा सुदर्शन गौतम, यादव पराजुली र रुक्मिना सुब्बा रहेका छन् ।

यसका साथै एक क्वीन्टल सुन तस्कर प्रकरणमा प्रकाउ पर्नेको संख्या १६ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय