• २०८१ बैशाख ३१ सोमबार

काँग्रेस दलको बैठकमा सुनिल शर्मा पक्राउबारे छलफल हुने

kharibot

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । 

गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय देखी मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने जनाइएको छ ।

अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद भवन, तोत्से हल, नयाँ बानेश्वरमा बस्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै