• २०८१ श्रावण १२ शनिबार

मन्त्रिपरिषदद्वारा भूउपयोग नीति पारित, जग्गाको कित्ताकाट खुल्यो

kharibot

फाइल तस्बीर

काठमाडौं । सरकारले भूउपयोग नीति पारित गर्दै कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नीति पारित गर्दै कित्ताकाट खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिएको जानकारी अनुसार सरकारले गोरखामा भेटिएको ढुंगा (क्वार्ज क्रिस्टल) लाई गोरखा दरवारमा राख्ने निर्णय पनि गरेको छ ।

साथै ढुंगा राखेका परिवारलाई सरकारले उचित पुरस्कार दिने निर्णय गरेको छ । गोरखा नगरपालिका ७ स्थित चन्द्रमान शाहीको घरबाट चम्किलो ढुंगा फेला परेको थियो । पछि त्यसलाई जाँच गर्दा क्वार्ज क्रिस्टल रहेको प्रमाणित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै