• २०८१ बैशाख २२ शनिबार

महिला विश्वकप फाइनल: पहिलो हाफमा स्पेनको १-० गोलको अग्रता

kharibot

काठमाडौँ । महिला फुटबल विश्वकप अन्तर्गत फाइनल खेल स्पेन र इङल्याण्डबीच जारी रहेको छ ।

फाइनल खेलको पहिलो हाफमा स्पेन १-० ले अगाडी रहेको छ ।

स्पेनका लागि खेलको २९औं मिनेटमा ओल्गा कार्मोनाले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी हुन् । उनको यस विश्वकपमा यो तेस्रो गोल हो ।

स्पेन र इङल्याण्ड दुवै पहिलो पटक विश्वकपको फाइनल खेल्दै छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै