• २०८१ जेठ ३ बिहीबार

देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

kharibot

काठमाडौं  । गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् ।

उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले ।

सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् ।

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् ।

उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ । भिडियाे लिंक : https://youtu.be/K1m7Q4LKr3A?si=_7DhsnpdSSYD16H7

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै